काठमाडौंमा नेपाल–भारत बाढी व्यवस्थापन संयुक्त समितिको बैठक
baahrakhari.com · Fri Aug 07 12:36:29 GMT 2026

काठमाडौं । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति (जेसीआईएफएम)को १५औँ बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
साउन १७ गतेबाट सुरु भएको बैठक शुक्रबार (साउन २२ गते) सकिएको छ । “चार वर्षको अन्तरालमा आयोजना गरिएको यो संयन्त्रको बैठकमा डुवान र बाढी व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा छलफल भएको छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
Read full story at source (baahrakhari.com)