ग्यासको अभाव छैन, असहजता मात्र भएको हो : उद्योगमन्त्री
himalpress.com · Fri Aug 07 12:44:42 GMT 2026

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा एकैपटक वृद्धि भएर बजारमा केही असहजता सिर्जना भएको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन्।
Read full story at source (himalpress.com)