एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा
nepalnews.com · Fri Aug 07 12:47:32 GMT 2026
काठमाडौं। आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ । बन्द प्रशिक्षण साउन १८ गतेदेखि सुरु भएको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले जनाएकी छन् ।
रोयलमा जुडो, उसु, महिला भलिबल, बक्सिङ, करातेको काता टोली, डान्स स्पोर्ट्स, साइक्लिङ, गल्फ, एथेटिक्स र आर्चरीका खेलाडी र प्रशिक्षकलाई राखिएको छ ।
Read full story at source (nepalnews.com)