पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा ६ जना पक्राउ
lokaantar.com

पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले टयाङ्करसहित छ जनालाई नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित सौदागर आयल सेन्टरमा ना ७ ख १५३९ नम्बरको टयाङ्करबाट तेल चोरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Read full story at source (lokaantar.com)