स्थानीय तह निर्वाचनका उम्मेदवार लागि रास्वपाको ५ बुँदे मापदण्ड तय
barnanmedia.com · Fri Aug 07 12:42:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा–२०८३ सार्वजनिक गरेको छ ।
साउन १३ गतेको केन्द्रीय समिति बैठकबाट अनुमोदित उक्त रुपरेखाअनुसार भदौ १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरिनेछ ।
Read full story at source (barnanmedia.com)