सडकपेटीमा स्कुटर चलाउने भाइरल सेफ आर.के. लामा ट्राफिक कारबाहीमा
techpana.com · Fri Aug 07 12:49:35 GMT 2026

काठमाडौं । सडकपेटीमा स्कुटर चलाएको भिडिओ सार्वजनिक भएपछि पोखराका चर्चित सेफ आर.के. लामा (राज कुमार लामा) लाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले कारबाही गरेको छ ।
हालै स्कुटरमा एक महिलालाई पछाडि राखेर पैदलयात्री हिँड्ने फुटपाथबाटै सवारी गुडाएको भिडिओ आएपछि उनको आलोचना भएको थियो । सोही भिडिओको आधारमा ट्राफिक प्रहरीले उनलाई पहिचान गरी कारबाहीको दायरामा ल्याएको हो ।
Read full story at source (techpana.com)