नेपाल–भारत सीमासम्बन्धी प्राविधिक बैठक बस्दै
baahrakhari.com · Fri Aug 07 12:53:06 GMT 2026

काठमाडौं । नेपाल–भारत सीमासम्बन्धी प्राविधिक बैठक आउँदो साता बस्ने भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
Read full story at source (baahrakhari.com)