यी दृश्य हेर्न कालो चस्मा खोल्नै पर्छ
onlinekhabar.com · Fri Aug 07 12:50:35 GMT 2026

२२ साउन । संसद् कानुन बनाउने थलो मात्र होइन, लोकतन्त्रको चरित्र देखिने ऐना पनि हो । त्यहाँ बोलिने भाषा, अपनाइने व्यवहार, पहिरनदेखि उपस्थितिको शैलीसम्मले नागरिकलाई एउटा सन्देश दिन्छ।
त्यसैले संसद्भित्र देखिने हरेक दृश्यको आफ्नै अर्थ हुन्छ। यतिबेला त्यस्तै एउटा दृश्यले राजनीतिक बहस जन्माएको छ- प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार मन्त्री सुनिल लम्सालसहित केही सांसदहरू संसद् बैठकमै कालो चस्मा लगाएर उपस्थित हुन थाले, अब रोक्नु पर्छ ।
Read full story at source (onlinekhabar.com)