अन्तर्राष्ट्रिय बजारमा एआईको फड्को, बारा–पर्साका उद्योग अटोमेसनमै सीमित
setopati.com · Fri Aug 07 13:01:46 GMT 2026

अन्तर्राष्ट्रिय बजारमा चौथो औद्योगिक क्रान्ति (इन्डस्ट्री ४.०) को मुख्य इन्जिनका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र गतिमा भइरहेको छ।
नेपालको मुख्य औद्योगिक हबको रूपमा परिचित बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरू भने प्रारम्भिक अटोमेसन र डिजिटलाइजेशनमै सीमित देखिएका छन्।
Read full story at source (setopati.com)