कांग्रेस नेतालाई राष्ट्रपतिले के भने ?
baahrakhari.com · Fri Aug 07 13:03:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस मिलाउने भनेर लागेका कांग्रेस नेताहरूको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ । यही टोलीले एकताकै लागि भन्दै २० साउनमा भेलासमेत गरेको थियो ।
शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा कांग्रेस नेताहरू नैनसिंह महर, रञ्जित कर्ण, राजेन्द्र तिवारीसहितका नेताले भेट गरेका हुन् । भेटमा समसामायिक राजनीतिक विषयमा छलफल भएको नेता तिवारीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)