बालेन सरकारको प्रगति विवरण : २१ मन्त्रिपरिषद् बैठकबाट ३८४ निर्णय, हेलो सरकारमा प्राप्त ३२ हजार गुनासो फर्छ्यौट
lokaantar.com

सरकारले २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख-असार मसान्त) प्रगति विवरणमा सरकारले सुशासन, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको उल्लेख छ ।
Read full story at source (lokaantar.com)