पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखियो -वर्षमान पुन
kendrabindu.com · Fri Aug 07 13:19:12 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन् ।
शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भएपनि सरकार यसैमा कमजोर देखिएको बताएका हुन् । उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाहरूबारे सरकारले संसदलाई जानकारी गराउन आवश्यक नठान्नुले सरकार जवाफदेहिताबाट भागिरहेको देखिएको धाराण राखे ।
Read full story at source (kendrabindu.com)