बुढानीलकण्ठ स्कुलमा विद्यार्थीले उब्जाएका तरकारी, पढाइसँगै कमाइ पनि
arthadabali.com · Fri Aug 07 13:16:18 GMT 2026

काठमाडौँ /
बुढानीलकण्ठ स्कुलले एउटा फरक अभियान संचालन गरिरहेको छ । ‘लर्निङ एण्ड अर्निङ विथ फन’ भन्ने नाराका साथ ‘नलेज पार्क’ स्थापना गरेर सुरु गरिएको उक्त अभियान ताजा तरकारी उत्पादनमा केन्द्रीत छ ।
Read full story at source (arthadabali.com)