सिरहामा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेश सरकारले घर बनाइदिने
nepalpress.com · Fri Aug 07 13:22:12 GMT 2026

जनकपुरधाम । सिरहाको गोलबजारमा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारका लागि मधेश प्रदेश सरकारले घर निर्माण गरिदिने भएको छ ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न विवादसँगै सिरहामा सुरु भएको आन्दोलनका क्रममा साउन १४ गते गोलबजारमा सुरक्षाकर्मीको गोली लागेर औरही गाउँपालिका-२ तुलसियाहीका गणेश यादवको मृत्यु भएको थियो ।
Read full story at source (nepalpress.com)