वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने व्यवसायीहरूको घोषणा
himalpress.com · Fri Aug 07 13:27:52 GMT 2026

काठमाडौँ- वैदेशिक रोजगार व्यवसायीहरुले बिभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगार ऐन २०६४ लाई समय सापेक्ष संशोधनलगायतका १५ बुँदे माग अघि सार्दै वैदेशिक रोजगारमा श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो।
Read full story at source (himalpress.com)