गोलबजारमा ज्यान गुमाएका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने
ekantipur.com · Fri Aug 07 13:24:46 GMT 2026

गोलबजारमा ज्यान गुमाएका गणेश यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने
मधेश प्रदेश सरकारले ‘विपन्न आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि घर बनाइदिने भएको हो ।
Read full story at source (ekantipur.com)