काठमाडौं आइपुगे सामाजिक सञ्जालका चर्चित ‘जमजम ब्रदर्स’, नेपालमा व्यवसाय विस्तार गर्दै
techpana.com · Fri Aug 07 13:23:34 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित जमजम ब्रदर्स अर्थात् मुहम्मद शकुर र अब्दुल गफुर काठमाडौं आइपुगेका छन् । ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा समेत परिचित उनीहरू शुक्रबार नेपाल आएका हुन् ।
मिर्जा फारुक बेग र रउफ बेगसँग मिलेर उनीहरूले सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा इलेक्ट्रोनिक्स सामानको व्यवसाय सुरु गरेका थिए ।
Read full story at source (techpana.com)