रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी
khabarhub.com · Fri Aug 07 13:32:53 GMT 2026

काठमाडौं – २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको काममा समर्थन र मौनता साँध्ने नीति लिँदै आएको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) विस्तारै आलोचनामा उत्रिन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराए।
Read full story at source (khabarhub.com)