भदौ २४ गते जेलबाट भागेका कैदीबन्दी पक्राउ
setopati.com · Fri Aug 07 13:32:37 GMT 2026
जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाउँदै जेलबाट भागेका एक जना कैदीबन्दीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
भिमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन साहु शुक्रबार भीमदत्त – ११ गड्डाचौकी नेपाल भारत सीमा नाका क्षेत्रबाट पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)