जग्गाधनी पूर्जा बनाउँदा १ लाख ६० हजार घुस लिने अमिन टोप जङ खत्री अख्तियारको फन्दामा
arthadabali.com · Fri Aug 07 13:39:35 GMT 2026

काठमाडौं/ नापी कार्यालय, चावहिलको २ र ३ नं. नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनले जग्गाधनी पूर्जा बनाइदिने भन्दै १ लाख ६० हजार घुस लिएका थिए । उनी विरुद्ध आज अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
Read full story at source (arthadabali.com)