नेपाल टेलिभिजन र रेडियो नेपालले सुशासनलाई प्राथमिकता दिने कार्यवाहक अध्यक्ष बस्न्यातको प्रतिबद्धता
nepallive.com · Fri Aug 07 13:27:50 GMT 2026

काठमाडौं– नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत भई बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालकी नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेकी छन्।
पदबहाली गर्दै बस्न्यातले पिएसबीले सुशासनलाई प्राथमिकता दिँदै जनअपेक्षाअनुसारका सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रतिबद्धता जनाइन्।
Read full story at source (nepallive.com)