वर्षमानले भने- गृहमन्त्रीको भ्रमण लगत्तै तराई अशान्त बन्नु शंकास्पद
barnanmedia.com · Fri Aug 07 13:30:09 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान सरकार जवाफदेहिता र पारदर्शिताबाट पन्छिएको आरोप लगाएका छन्।
शुक्रवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले मुलुकका विभिन्न भागमा विकसित घटनाक्रम र जनजीविकाका सवालमा सरकारले संसद्लाई उपेक्षा गरेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)