सर्वोच्च नेता मोज्तबासँगको सञ्चार अहिले निकै कठिन: इरानी राष्ट्रपति
makalukhabar.com · Fri Aug 07 13:40:48 GMT 2026

एजेन्सी । सर्वोच्च नेता मोज्तबा खामेनीसँग सञ्चार अहिले निकै ‘कठिन’ भएको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले बुधबार बताएका छन् ।
खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमेरिका र इजरायलद्वारा गरेको संयुक्त आक्रमणमा घाइते भएका थिए भने उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छन् ।
Read full story at source (makalukhabar.com)