सदनमा छचल्कियो रास्वपाको विवाद, सरकारमाथि प्रश्नैप्रश्न
baahrakhari.com · Fri Aug 07 13:41:00 GMT 2026

काठमाडौं । राजनीतिक वृत्तमा चर्चामा छ, सार्वजनिक कम भएको छ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्रको विवाद । आन्तरिकरूपमा झाँगिदै गएको रास्वपाभित्रको असन्तुष्टि अब सदनमै पोखिन थालेको छ, त्यो पनि विपक्षीलाई पछि पार्दै ।
पार्टीको महाधिवेशनदेखि नै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछानेबीच बढ्दो असमझदारीको असर सदनमा देखापर्न थालेको टिप्पणी अनौपचारिक संवादमा नेताहरुले गर्छन् ।
Read full story at source (baahrakhari.com)