नेकपा कोशीको प्रश्न : फेस सेभिङका लागि मात्रै सरकारमा किन जाने ?
ratopati.com · Fri Aug 07 13:48:30 GMT 2026

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केही हप्ताको लागि मात्रै निरन्तरता दिने गरी एमालेमा सहमति भएको हो भने आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएको छ।
केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेशमा सरकार गठन र सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बिच विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज पहिलो पटक छलफल भएको थियो । उक्त छलफलका क्रममा नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेको ‘फेस सेभिङ’का लागि मात्रै आफ्नो पार्टी सरकारमा नजाने बताएका थिए ।
Read full story at source (ratopati.com)