कोसीमा जोगिए कार्की
nepalnews.com · Fri Aug 07 13:54:36 GMT 2026

विराटनगर । कोसी प्रदेशमा केही दिनदेखि चलेको मुख्यमन्त्री फेरबदलको चर्चा तत्कालका लागि रोकिएसँगै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता साझेदारीका लागि औपचारिक छलफल सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीचको छलफलपछि कार्की आफ्नो पद सुरक्षित गर्न सफल भएसँगै प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत सुरु भएको हो।
Read full story at source (nepalnews.com)