नाइमा मोबिलिटी एक्स्पो अगाडि नै काठमाडौंमा देखियो 'चेरी क्यू'
lokaantar.com

बहुप्रतीक्षित चेरी क्यू (Chery Q) आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै काठमाडौंमा देखिएको छ । योसँगै अटोमोबाइल प्रेमीहरू र सर्वसाधारणबीच उत्साह र चासो बढेको छ।
चेरी क्यूको आधिकारिक नेपाल डेब्यु २०२६ अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ।
Read full story at source (lokaantar.com)