सरकार जिम्मेवार ढङ्गले चल्नुपर्छ : कृष्ण पहाडी
ratopati.com · Fri Aug 07 13:57:23 GMT 2026

बुटवल । मानवअधिकारकर्मी कृष्ण पहाडीले राज्य सञ्चालनको मुख्य जिम्मेवारी सरकारकै भएकाले सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका छन्।
बुटवलमा मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको ‘नागरिक संवाद’ कार्यक्रममा बोल्दै पहाडीले सरकारले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता तथा प्रत्येक नागरिकको आत्मसम्मानलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गरे।
Read full story at source (ratopati.com)