‘आत्महत्या दुरुत्साहन’ के हो, के होइन ? सर्वोच्चले बनायो आठवटा मानक
baahrakhari.com · Fri Aug 07 13:55:00 GMT 2026

काठमाडौं । कसैले आत्महत्या गरेपछि आफन्त, इष्टमित्र होस् या साथीभाइ जो कसैलाई मृत्युको पीडा हुन्छ नै । मृत्युको पीडा र आक्रोशबीच ठोस प्रमाण नभए पनि आत्महत्या दुरुत्साहनमा कसैविरुद्ध किटानी जाहेरी पर्नसक्दछ ।
अदालतमा पुगेका केसहरूबाट कतिपय अवस्थामा ‘सुसाइड नोट’ मै नाम राखेर आरोप लगाइएको पनि भेटिन्छ । प्रहरी अनुसन्धानपछि मुद्दा अदालतसम्म पुग्छ । तर, आरोपलाई मात्र अदालतले स्वीकार्दैन । प्रमाणका रूपमा मान्दैन । अन्तिम फैसला हुँदा आरोपका भरमा दर्ता भएका अभियोगपत्र ‘दुरुत्साहन’ नठहरिन पनि सक्छन् । यसो भनेर आत्महत्यामा दर्ता भए जति सबै जाहेरी दुरुत्साहनै नहुने भन्ने पनि हुँदैन ।
Read full story at source (baahrakhari.com)