संविधान संशोधन गर्दा संविधानभित्रका संवेदनशीलता बुझ्नुपर्छ : गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानमा समसामयिक विषय संशोधन हुनसक्ने भए पनि त्यस भित्रका संवेदनशीलता बुझ्नुपर्ने पर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै सभापति थापाले संविधान भित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने बताएका हुन् । उनले संविधानमा नागरिकले प्राप्त गरेका हकअधिकार बढाउनुपर्नेमा जोड दिए ।
Read full story at source (lokaantar.com)