तीन प्रज्ञा प्रतिष्ठानमा ८३ जना प्राज्ञसभा सदस्य मनोनीत
ratopati.com · Fri Aug 07 14:07:13 GMT 2026

काठमाडौँ । सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानमा गरी ८३ जना प्राज्ञसभा सदस्य मनोनीत गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गत मङ्गलबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यहरू मनोनीत गरेका हुन् ।
Read full story at source (ratopati.com)