कतारमा सुहाङकाे आह्वान- देश विकासका लागि सबै एकजुट होऔं
nepalpress.com · Fri Aug 07 14:09:07 GMT 2026

कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले नेपालको समृद्धिका लागि स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
प्रवासी नेपाली मञ्च कतारको आठौँ राष्ट्रिय अधिवेशन–२०२६ को उद्घाटन गर्दै नेता नेम्बाङले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्रवासी नेपालीको योगदान उल्लेखनीय रहेको बताए । उनले देशको विकास र समृद्धिको अभियानलाई सफल बनाउन एमालेले पुनर्संरचनासहित राजनीतिक पुनर्जागरणको दिशामा अघि बढ्नुपर्ने धारणा राखे ।
Read full story at source (nepalpress.com)