बझाङका हस्तकला लिएर चीनको ताक्लाकोट पुगे स्थानीय व्यापारी
nepalpress.com · Fri Aug 07 14:15:49 GMT 2026

बझाङ । बझाङको साइपाल गाउँपालिकामा स्थानीयले उत्पादन गरेका निगालोका परम्परागत हस्तकलाका सामग्री बिक्रीका लागि चीनको तिब्बतस्थित ताक्लाकोट बजारसम्म पुगेका छन्।
बझाङ र चीनको सीमा जोडिएको उरैलेक नाका हुँदै स्थानीय व्यापारीहरू आफ्ना उत्पादन लिएर ताक्लाकोट पुगेका हुन्।
Read full story at source (nepalpress.com)