काठमाडौँमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, ४ सय खेलाडी प्रतिस्पर्धामा उत्रने
nepalpress.com · Mon Jun 08 13:10:37 GMT 2026
काठमाडौँ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता–२०८३ आगामी जेठ ३० र ३१ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगिता काठमाडौँ महानगरपालिका–११ हाँडीगाउँस्थित यमबुद्ध स्केटपार्कमा सञ्चालन हुने जानकारी दिएको हो ।
Read full story at source (nepalpress.com)