हुलास स्टिल इन्डस्ट्रिजले मनायो ‘हुलास डे’
ekantipur.com · Fri Aug 07 14:21:36 GMT 2026

हुलास स्टिल इन्डस्ट्रिजले मनायो ‘हुलास डे’
कार्यक्रमअन्तर्गत वृक्षरोपण अभियान, कर्मचारीहरूका लागि नि:शुल्क दन्त स्वास्थ्य शिविर तथा कम्पनीका वातावरणीय, सामाजिक तथा सुशासनसम्बन्धी पहल र मूल्य मान्यताबारे प्रस्तुति गरिएको जनाइएको छ ।
Read full story at source (ekantipur.com)