सदनमा आक्रमक हर्कका बालेन सरकारलाई प्रश्नै प्रश्न
nagariknews.nagariknetwork.com · Fri Aug 07 14:29:40 GMT 2026

सदनमा निक्कै आक्रमक रुपमा प्रस्तुत भएका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले सरकारलाई कडा शब्दमा खबरदारी गरेका छन् ।
उनले सीमा नाकाबारे सरकारको धारणदेखि अहिले सिर्जित खानापकाउने ग्यास अभावसम्मको विषयलाई जोडले उठाए ।
Read full story at source (nagariknews.nagariknetwork.com)