अर्थमन्त्रीले घोषणा गरे १० लाख रूपैयाँ विजेताको नाम, को हुन् उनी?
setopati.com · Fri Aug 07 14:32:11 GMT 2026

अर्थ मन्त्रालयले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँको बम्पर उपहार पाउने एक जना र १ लाख रूपैयाँको उपहार पाउने एक जनाको नाम सार्वजनिक गरेको छ।
बम्पर उपहारस्वरूप १० लाख रूपैयाँ जित्ने कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी हुन्।
Read full story at source (setopati.com)