विदेशमा पढेका डाक्टर नेपालको परीक्षामा फेल हुने दुई कारण
onlinekhabar.com · Fri Aug 07 14:30:10 GMT 2026

२२ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सको परीक्षामा विदेश पढेर आएका अधिकांश डाक्टर फेल (अनुत्तीर्ण) भएका छन् ।
काउन्सिलले ७ र ८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजाले बाहिर एमबीबीएस पढेर आएका चिकित्सक लाइसेन्सको परीक्षामा बढी फेल भएको देखाएको हो । काउन्सिलले देश अनुसारको नतिजा सार्वजानिक गरेको छ ।
Read full story at source (onlinekhabar.com)