हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ekantipur.com · Fri Aug 07 14:33:09 GMT 2026

हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ६१ लाख ७० हजारको तुलनामा ८४.४५ प्रतिशतले बढी छ ।
Read full story at source (ekantipur.com)