अजित मिजार हत्या प्रकरण : परिवारद्वारा पुनः फरेन्सिक परीक्षणको माग
nagariknews.nagariknetwork.com · Fri Aug 07 14:31:29 GMT 2026

अन्तरजातीय प्रेम विवाह गरेकै कारण रहस्यमय हत्या गरिएका काभ्रेका अजीत मिजारका परिवारले पुनः फरेन्सिक परीक्षणको माग गरेको छ। १० वर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै पुन: फरेन्सिक परीक्षण गर्न माग गरेको हो।
शुकबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेटेर न्यायको याचना गर्दै अजितको शवको पुन: फरेन्सिक परीक्षण गर्न माग गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)