झारफुकको नाममा बालिकामाथि कुटपिट, भिडियो भाइरल भएपछि एक जना पक्राउ
ratopati.com · Fri Aug 07 14:38:42 GMT 2026

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडक खण्डमा बालिका कुटपिट गर्ने एक पुरुष पक्राउ परेका छन्।
गत असार ५ गते दिउँसो झारफुक गर्ने बहानामा ५९ वर्षीय हिरालाल चलाउनेले १४ वर्षीया बालिकालाई हातमुक्काले कुटपिट गरेका थिए।
Read full story at source (ratopati.com)