१० लाख जित्ने हेमराज र १ लाख विजेता सपनालाई अर्थमन्त्री वाग्लेको बधाई फोन
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई उपभोक्तालाई फोनमार्फत बधाई दिएका छन्।
सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र एक जना १० लाख रुपैयाँका बम्पर विजेता छनोट गरेका थिए।
Read full story at source (lokaantar.com)