'एकमाथिको हमला, तीनैको हमला' : मक्का संयुक्त प्रतिरोध सम्झौता के हो ?
nepalviews.com · Fri Aug 07 14:37:48 GMT 2026

काठमाडौं । अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव चर्किरहेका बेला टर्की, साउदी अरब र पाकिस्तानले ‘मक्का संयुक्त प्रतिरोध सम्झौता’ (Mecca Joint Deterrence Agreement) नामक त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
शुक्रबार मक्कामा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान, साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
Read full story at source (nepalviews.com)