श्रेष्ठलाई भियतनामको ‘आउटस्ट्यान्डिङ अवार्ड’
ekantipur.com · Fri Aug 07 14:36:22 GMT 2026

श्रेष्ठलाई भियतनामको ‘आउटस्ट्यान्डिङ अवार्ड’
श्रेष्ठले भियतनामको कूटनीतिक क्षेत्रको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा वैदेशिक सेवाको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भियतनामको परराष्ट्र मन्त्रालयले श्रेष्ठको योगदानको प्रशंसा गरेको छ ।
Read full story at source (ekantipur.com)