प्रदेश सरकारले गोलबजार घटनाका मृतक गणेशको परिवारलाई घर बनाइदिने
hamrakura.com · Fri Aug 07 00:00:00 GMT 2026
सिराहा । सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले घर बनाइदिने भएको छ ।
मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारका लागि सरकारले दुई कोठे भवन, भान्सा र शौचालय निर्माण गरिदिने भएको हो ।
Read full story at source (hamrakura.com)