एक वर्षमा १२६ वटा लागुऔषधका मुद्दा दर्ता
barnanmedia.com · Fri Aug 07 14:42:37 GMT 2026

जिल्ला प्रहरी कार्यालय दाङले यही साउन १३ गते गढवा गाउँपालिका–१ जुरौनीस्थित पूर्वपश्चिम राजमार्गमा सवारीसाधन जाँच गर्ने क्रममा ३५ किलो लागुऔषधसहित रुकुमपूर्वको भूमे गाउँपालिका-२ का २६ वर्षीय हिक्मत पुनलाई पक्राउ गर्यो ।
अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा सवारी जाँच गर्ने क्रममा ३५ किलो चरेस बोकेर बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको विद्युतीय हाइसलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (barnanmedia.com)