ब्रड पिक आरोहणमा ज्यान गुमाएका युक्तको शवमा गगन थापाले किन ओढाइदिए कांग्रेसको झन्डा ?
nepalpress.com · Fri Aug 07 14:56:19 GMT 2026

काठमाडौँ । पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही युक्तबहादुर गुरुङ (पूरव) को आज स्वयम्भूमा अन्त्येष्टि गरियो ।
अन्त्येष्टि कार्यक्रममा सहभागी हुन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापाले युक्ताको शवमा नेपाली कांग्रेसको चारतारे झन्डा ओढाइदिँदा आलोचना खेप्नु परेको छ ।
Read full story at source (nepalpress.com)