उपचार नपाएर दम्पतीले खोलामा फाल हाल्नु राज्यका लागि ऐना : सांसद सिंह
ratopati.com · Fri Aug 07 15:02:18 GMT 2026

काठमाडौँ । काभ्रेको कुन्दाबेसिका केदारनाथ पराजुली र उनकी श्रीमतीले उपचार नपाएर सुनकोसीमा फाल हालेको सत्य भए यो राज्यका लागि ऐना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले बताएका छन्।
श्रीमतीलाई क्यान्सर भएर उपचार हुन नसक्दा दुवै जना एकैपटक खोलामा फाल हाल्नु सामान्य कुरा नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
Read full story at source (ratopati.com)