काठमाडौँमा चोरी आरोपमा २० वर्षीय युवक पक्राउ
ratopati.com · Fri Aug 07 15:05:10 GMT 2026

काठमाडौँ । काठमाडौँको शङ्खरापुरमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शङ्खरापुर नगरपालिका वडा नम्बर १ छाप भन्ज्याङस्थित घरहरूमा चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो जहरसिहंपौवास्थित होटेल रूफटपबाट तामाङलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)