रोड्रीका लागि बार्सिलोनाले गरेको प्रस्ताव सिटीद्वारा अस्वीकार
ratopati.com · Fri Aug 07 15:18:22 GMT 2026
लण्डन । इङ्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना स्पेनिस मिडफिल्डर रोड्रीका लागि बार्सिलोनाले गरेको ३ करोड ८५ लाख पाउन्डको पहिलो प्रस्ताव अस्वीकार गरेको छ।
सिटी ३० वर्षीय रोड्रीलाई बेच्न तयार रहे पनि ६ करोड पाउन्डभन्दा बढी रकम दाबी गरिरहेको छ।
Read full story at source (ratopati.com)